Sadhana Shrestha

Sadhana Shrestha

Sadhana Shrestha has over 20 years of professional experience in the field of gender equality, women's empowerment and social entrepreneurship. She has served on the Board of Tewa as one of its founding members and is the outgoing Executive Director of Tewa (2013-2016). She is a senior mentor in the South Asian Young Women's Leadership and Mentorship initiative launched by CREA with support from GFW. Follow her @sadhanaz1 

 

साधना श्रेष्ठसँग लैङ्गिक समानता, महिला सशक्तिकरण तथा सामाजिक उद्यमको क्षेत्रमा २० वर्ष भन्दा बढीको पेशागत अनुभव रहेको छ । उहाँ टेवाको संस्थापक सदस्य हुनुकासाथै निवर्तमान कार्यकारी निर्देशक (सन् २०१३ – २०१६) रहेर टेवामा आफ्नो योगदान दिनुभएको छ । उहाँ जिएफडब्लुको सहयोगमा सिआर्इएले प्रारम्भ गरेको दक्षिण एसियाली युवा महिला नेतृत्व तथा परामर्श कार्यक्रमकी वरिष्ठ परामर्शदाता हुनुहुन्छ । उहाँलाई २कबमजबलबशज्ञ मा ट्वीटरमा फलो गर्न सकिन्छ ।

Espanol | French |